समाचार
राजनीति
समाज
प्रदेश
कोशी प्रदेश
मधेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
विचार
अर्थतन्त्र
अन्तराष्ट्रिय
कृषि
खेलकुद
मनोरञ्जन
अन्य
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
धर्म/संस्कृति
फोटो ग्यलरी
अपराध/सुरक्षा
विज्ञान/प्राविधि
ई-पेपर
ताजा अपडेट
१०औँ राष्ट्रिय खेलकुदका लागि मधेसमा पनि प्रदेशस्तरीय छनोट सुरु
अन्तर्राष्ट्रिय सफलताको कदर गर्दै सानवी मण्डललाई भारतीय सांसदद्वारा सम्मान
श्री गेउरकाधाम स्पोर्ट्स क्लबको आयोजनामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमै खुट्टा पिपराढीको शानदार जित
अभावका आँगनमा छठको उज्यालो छर्दै सिङ्गर महतो, नीजि खर्चमा १०० बढी परिवारलाई सहयोग
श्री गोगल नमुना माविमा नवगठित विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण
स्वास्थ्य निर्देशनालयको मूल्यांकनमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशभरिमै प्रथम
धेरै पढिएको
१
लहानका युवा विज्ञानिक गुप्ताले वनाए संसारकाे सबभन्दा सानाे एक्स- रे
२
‘लहानका लाल नेहाल’ को संघर्ष भरी लुकेको कथा
३
लक्ष्मीपुर पतारीमा माटो परीक्षण कार्यक्रम सम्पन्न , १२२ किसान लाभान्वित
४
प्रधानाध्यापक माथि भएको सांघातिक आक्रमण, दाेषीलाई कार्वाहीकाे मांग
५
सिरहामा शिक्षकद्धारा विद्यार्थी निर्धात कुटिए
६
स्वास्थ्य मन्त्री सहितको टोली नैनपुर अस्पतालमा
७
जागिर छुटेका मुकेश यादवको सफलताको कथा, क्यौ युवाको प्रेरणाको स्रोत बन्दै
८
एसओएस लहानले रुचि र क्षमतानुकूल दक्ष जनशक्ति बनाउदै
९
प्रधानाध्यापक आक्रमण गर्नेलाई शिक्षक संघ संगठनकाे अल्टिमेटम
समाचार
राजनीति
समाज
राष्ट्रिय
अन्तराष्ट्रिय
विचार
अन्तर्वार्ता
अर्थतन्त्र
शिक्षा
खेलकुद
स्वास्थ्य
मनोरञ्जन
विज्ञान/प्राविधि
अन्य
सूची
ग्रिड
अन्तर्राष्ट्रिय सफलताको कदर गर्दै सानवी मण्डललाई भारतीय सांसदद्वारा सम्मान
श्री गेउरकाधाम स्पोर्ट्स क्लबको आयोजनामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमै खुट्टा पिपराढीको शानदार जित
लौह पुरूष सरदार पटेल जयन्तीमा भारत–नेपालका अगुवा एकै मञ्चमा दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज कार्तिक१४ भारतको राष्ट्रिय एकता र अखण्डताका शिल्पकार, लौह पुरुष तथा भारत रत्नबाट सम्मानित सरदार वल्लभभाई पटेलको १५१औँ जन्मजयन्तीका अवसरमा भारतको बिहार राज्यस्थित सुगौलीमा विशेष समारोह आयोजना गरिएको छ। समारोहमा भारत र नेपालका राजनीतिक, सामाजिक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा भारत सरकारका पूर्वकेन्द्रीय मन्त्री आर.सी.पी. पटेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी बिहार सरकारका पूर्वमन्त्री बृषण पटेल, मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेल र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश कुमार पटेल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। रक्सौल विधानसभा प्रत्याशी एवं सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व भुवन पटेलको समेत विशेष उपस्थिति रहेको थियो। त्यस्तै, पटेल छात्रावास युवा संघ, बिहारका अभय पटेल, श्री कुर्मी सशक्तीकरण मञ्च रौतहटका अध्यक्ष शिवजी राय पटेल, जसपा नेता पुनप्रताप पटेल, समाजसेवी नागेन्द्र प्रसाद पटेल तथा उपसचिव जयकुमार राउत पटेललगायत विभिन्न क्षेत्रका गणमान्य व्यक्तित्वहरूको सहभागिता रहेको थियो। समारोहमा कुर्मी समुदायका अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो। समारोहमा सरदार वल्लभभाई पटेलले भारतको राष्ट्रिय एकीकरण र राष्ट्र निर्माणमा पुर्याउनुभएको ऐतिहासिक योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। उहाँको दृढ इच्छाशक्ति, दूरदर्शी नेतृत्व, संगठन क्षमता तथा राष्ट्रिय एकताप्रतिको अटुट प्रतिबद्धतालाई विशेष रूपमा स्मरण गरिएको थियो। कार्यक्रममा सामाजिक एकता, आपसी सद्भाव, भाइचारा र संगठनात्मक सुदृढीकरणको महत्त्वमाथि समेत जोड दिइएको थियो। सरदार पटेलका आदर्श र विचारलाई व्यवहारमा आत्मसात् गर्दै समाजलाई शिक्षित, संगठित र सशक्त बनाउने दिशामा सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गरिएको थियो। समारोहले भारत र नेपालका सामाजिक तथा सामुदायिक अगुवाहरूबीच आपसी आत्मीयता, सम्बन्ध विस्तार र सहकार्यको भावनालाई थप प्रगाढ बनाउने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।
धनुषाका एसपीमाथि रास्वपा नेताको गम्भीर आरोप, एक साताभित्र सरुवा गर्न माग
सिरहामा दर्दनाक घटना : खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु
लहानमा ‘साहित्यिक विमर्श तथा कवि गोष्ठी’ सम्पन्न
तडपैत तडपैत दिन राईत बितै
हटल पीडा
सुखीपुरमा क्रिकेट एकेडेमी स्थापना
लहान अस्पतालमा स्वास्थ्य बीमा बिरामीको सास्ती
छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण
सुखीपुरमा भगवान इन्द्रलाई खुसी पार्न ‘जाट-जटिन’ नृत्य
1
2
3
4
Next »
© 2026: Janta Today || जनता टुडे All Rights Reserved |
About Us
|
Pravicy Policy
Powered By:
PROTECH