बिरेन्द्र नेपाल 
लहान /  सिरहामा कटुवा पेस्तोल सहित एक जना पक्राउ परेकाे छ ।

पक्राउ पर्नेमा  सिरहा नगरपालिका वडा नं. २ यादव टोलमा बस्ने वर्ष ४९ को बिजय यादव रहेकाे छ

विशेष सूचनाको आधारमा प्रहरी टोलीले  यादवको घर चेकजाँच  गर्दा कोठा भित्र रहेको पर्खालको टपबाट एक थान कटुवा पेस्ताेल फेला पारेपछि बिजय यादवलाई समेत पक्राउ गरी थप अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट हातहतियार मुद्दामा दिन ७ (सात) को म्याद थप गराई थप अनुसन्धानका लागि को जिल्ला प्रहरी कर्यालय सिरहामा राखिएको जिल्ला प्रहरी  कार्यालयका प्रहरी निरीक्षक हेमत राईले जानकारी गराउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय