राेयाण्टर मण्डल
सुखीपुर ( सिरहा) / सिरहाकाे सुखीपुर स्थित श्री राम जानकी वि. एन. जनता बहुमुखी क्याम्पस प्रमुखमा मनित चाैधरी नियुक्त भएका छन् ।
क्याम्पस सञ्चालक समितिको सम्पन्न बैठकले चाैधरीलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।

चाैधरीलाई क्याम्पस सञ्चालक समिति अध्यक्ष महेश चाैधरीले विहिवारबारै पद तथा गोपनीयताको शपथ गराएका हुन् ।








