
राेयाण्टर मण्डल
सुखीपुर ( सिरहा) / सुखीपुर नगरपालिकाका नगर प्रमुख तथा नेकपा एमालेकाे केन्द्रीय सदस्य राम औतार यादवलाई मातृशोक परेको छ ।
८१ वर्षीया आमा मकुन्ती यादवको शुक्रबार राती ३ बजेर ४१ मिनेटमा माेहनपुर स्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनलाई शनिवार विहान हिन्दु धर्म परम्परा अनुसार अन्त्येष्टि गरिएकाे छ ।
आदरणीय हजुर आमा मकुन्ती यादव प्रति ejantatoday.com, मधेश स्पेशल साप्ताहिक पत्रिका र जनता टुडे राष्ट्रिय दैनिक पत्रिका हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै नगर प्रमुख यादव लगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
नाेट : यस अनलाईनबाट प्रकाशित समाचारहरु काेपी पेस्ट गरि केही पत्रिकामा प्रकाशन भए रहेकाे प्रति गम्भीर ध्यानाकर्षण भएकाे छ । काेपी पेस्ट गर्दा अनलाईन र समाचारदाता नाम पनि लेखन लजाउने पत्रिकाहरुलाई जरुरी सुचना काेपी गर्दा अनलाईनकाे सभार र समाचारदाताकाे नाम पनि उल्लेख गरिदिन हुन् विन्रम अनुराेध ।