विन्दे यादव
सिराहा / नेकपा एमालेका जनवर्गीय संगठन नेपाल बुद्धिजीवी परिषदको सातौँ जिल्ला अधिवेशन शनिवार सिराहामा भव्य रूपमा सम्पन्न भएको छ।

भैरव गेलाल अध्यक्षता  चयन गरिएको  हाे । त्यसमा उपाध्यक्षमा राम बावु यादव,  सचिवमा   भानुभक्त गाैतम , उप सचिवमा  प्रेम लामा,  हेम शंकर यादव ,  काेषाध्यक्षमा ध्यानी मण्डल लगायतका रहेका छन् ।

अधिवेशनको खुला सत्र नेपाल बुद्धिजीवी परिषद सिराहाका अध्यक्ष  भैरव गेलालको अध्यक्षता र  नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय उपाध्यक्ष कमरेड डा. कामानन्द देव प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा  विशिष्ट अतिथिमा पूर्व कानुन मन्त्री एवं एमाले केन्द्रीय कमिटी सदस्य संघीय सांसद माननीय  लिलानाथ श्रेष्ठ , संघिय सासंद  गंगा प्रसाद यादव, संघिय सासंद राम शंकर यादव, केन्द्रीय कमिटी सदस्य राम पृत राम, नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज  अर्जुन सिंह, नेकपा एमालेका कार्यबाहक जिल्ला अध्यक्ष तथा सिराहा नगर प्रमुख डा. नवीन कुमार यादव लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय