
लहान (सिरहा) / लहान नगरपालिकाले खुट्टी नहरमा ड्याम राखेकाे विरोधको शुक्रबार लहानमा किसानहरु आन्दोलन भएको छ ।
किसानहान खुट्टी नहर बचाउ सघर्ष समितिले आईतवार साँझ मशाल जुलुस निकालेका हुन् ।
https://www.facebook.com/share/v/1ERwntdXjc/
खुल्ला रहेकाे नहरमा ड्याम राखेर किसान माथि प्रहार गरेको भन्दै किसानहरुले लहानकाे रमेश चाैक देखि बजारभर मशाल जुलुस निकालेका हुन् ।