राेयाण्टर मण्डल
काठमाडौं / जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकाश सारडाले
दुई  जना दलित जेहेन्दार विद्यार्थीलाई आफनै  व्यक्तिगत लगानीमा पढाउने  घाेषणा गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएपछी  निजि विधालयमा  शिक्षा हासील गर्न नसक्ने अवस्थामा पुगेका जेहन्दार विधार्थीलाई आफुले पढाउने  निजी तथा आवाशीय विद्यालय (प्याब्सन) नेपाल, सिरहाकाे नवाैं जिल्ला अधिवेशनकाे उद्घाटन कार्यक्रम वहाँले घाेषणा गरेका हुन् ।

साे विधार्थी छनाैट निजी तथा आवाशीय विद्यालय (प्याब्सन) सिरहाले  गरि हामीलाई निर्णय सहित जानकारी गराए पछि साे २ जना दलित बालबालिकालाई पढाईमा  लागने सम्पुर्ण खर्च उपलब्ध गराउने सारडाले बताउनुभयाे ।

साथै, आज प्याब्सन नेपाल सिरहाकाे अधिवेशनबाट अध्यक्षमा पुन: उमेश चाैधरी सर्वसहत चयन भएकाे प्रमुख निर्वाचन अधिकृत संताेष सुवेदीले जानकारी गराउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय