राेयाण्टर मण्डल
लहान (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर ८ र ९ को फाइनल खेल आज बेलुका १ बजेदेखि खेल सुखीपुर स्थित श्री जनता नमुना विधालय सुखीपुर खेल मैदानमा हुँदैछ।
सुखीपुर नगरपालिका वडा नम्बर ८ ले वडा नम्बर ४, ६ र १० लाई पराजित गरी फाईनलमा पुगेका छन् भने सुखीपुर नगरपालिका वडा नम्बर ९ ले वडा नम्बर ३, ५ र १० लाई पराजित गरेर दुवै टिम फाइनलमा प्रवेश गरेको हाे ।
नगर सुधार समिति सुखीपुरद्वारा आयोजित चौथो नगर क्रिकेट कप प्रतियोगिता भए रहेकाे छ ।