सूचना: व्यक्तिको खोजतलासका लागि अनुरोध

मिति २०८१ पुस १ गते सोमबारका दिन करिब बिहान ५ बजे सखुवानन्कारकट्टी गाउँपालिका–१,लतियाहनिवासी ६५ वर्षीय श्री मोतीलाल यादव घरका कसैलाई जानकारी नदिई घरबाट निस्किनुभएको छ।उहाँ त्यसपछि अहिले सम्म फिर्ता नआउनुभएको र आफन्त, नातागोता तथा सम्भावित स्थानहरूमा व्यापक खोजतलास गर्दा पनि पत्ता लाग्न सकेको छैन  ।

उहाँलाई कतै देख्नु हुने वा उहाँबारे कुनै जानकारी भएमा कृपया तल उल्लेखित सम्पर्क नम्बरमा तुरुन्त जानकारी गराईदिनुहोला। सम्पर्क नम्बर: 009779823304787, what’s app नम्बर 9862037760 सहयोगका लागि यस सूचना देख्नुहुने महानुभावहरूप्रति हार्दिक अनुरोध छ।

श्री यादवको पहिचान विवरण:

उमेर: करिब ६५ वर्ष

ठेगाना:सखुवानन्कारकट्टीगाउँपालिका–१,लतियाही

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय