विन्दे यादव
सुखीपुर ( सिरहा) /  सुखीपुर नगरपालिकामा सुखीपुर  नगर स्तरीय चाैथाे नगर  क्रिक्रेट कप प्रतियोगिता शुरु भएकाे  छ ।

नगर सुधार समिति सुखीपुरको आयोजना  आज आईतवार  सुखीपुर वडा नमवर ४ र सुखीपुर वडा नम्बर ८ विच खेल हुँदै छ   ।

स्वास्थ्यका लागि खेलकुद नगरका लागि खेलकुद भन्ने नाराका साथ आज देखि प्रतियोगिता सुरु भएकाे उद्घाटन खेलकाे प्रमुख अतिथि क्रिकेट खेलका पुर्व खेलाडी डाक्टर चन्द्र शेखर दास रहनुभएकाे थियाे भने विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघ सिरहाका उपाध्यक्ष राेयाण्टर मण्डल लगायत रहनुभएकाे  सुधार समितिका संयाेजक तथा कार्यक्रमका अध्यक्ष  विपि भुवन यादवले  जानकारी दिनुभयो ।



खेलकुदका माध्यमबाट पनि आर्थिक विकास गर्न सकिनेभएकाले खेलकूदका गतिविधि र खेल पर्यटनमार्फत आर्थिक क्षेत्रलाई गतिशील बनाउन प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय