राेयाण्टर मण्डल
लहान (सिरहा) / नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सकाे शानदार जित संगै मधेशभर उमंग छाएकाे छ ।
मधेशलाई नानाथरीका गाली गर्नेहरुकाे हार भएकाेले मधेशीहरु खुशी हुदै नाच गान समेत गरेका छन् ।
सिरहाकाे लहानमा युवाहरु जितकाे खुशीमा डिजे बजाएर नाच गान गर्दै अविर लगाई खूशी सटासाट गरि रहेकाे छ ।
मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो ।