रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सन्देशमुलक सडक नाटक ‘जन्म दर्ता ’ मञ्चन गरिएको छ ।

नाटक:

https://youtu.be/JzBodnvbSkg?si=D8n5heSqyvYP8fBw

लहान न.पा. वडा नं १ तरकारी बजारमा सडक नाटक ‘जन्म दर्ता’ मञ्चन गरिएको हो । जिवन ज्योती क्लव हसपुरको प्रस्तुति, कलाकार समुहद्वारा प्रस्तुत सडक नाटक मदन ठाकुर ठाकुरले निर्देशन गरेका हुन् ।

‘जन्म दर्ता’ सडक नाटकमा राम नरायण ठाकुर, मदन ठाकुर , राजेश सकसेना, गंगा कान्त झा, अवदेश मण्डल, आशिष् ठाकुर र राजेश कर्णको अभिनय रहेको थियो ।

सुरहा , सप्तरी र धनुषामा जन्म दर्ताको समस्या अत्यधिक रहेको जन्म दर्ता , विाह दर्ता, बसाई सरसराई र विबाह सम्बन्धि भए रहेको समस्या नगरबासी र नगर प्रतिनिधि सबै एक जुट भएर लागौ र समस्या अन्त गर्न एकजुट भऔ भन्ने चेतना जगाउन नाटक प्रस्तुत गरिएको लहानका मैथिल कवि जिवछ उदासीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय