ओमप्रकाश गुप्ता
सुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकामा नगरस्तरीय पतंजलि योग समिति गठन गरेकाे छ ।

समितिकाे अध्यक्षमा कामेश्वर प्रसाद चौधरी , उपाध्यक्षमा अरुण कुमार साह , काेषाध्यक्षमा शत्रुधन प्रसाद कर्ण, सचीवमा ओम प्रकाश गुप्ता , स-सचिवमा ज्ञान कुमार साह र सदस्यहरुमा प्रमेश्वर राम, बलराम यादव , राम उदगार साह, उमेश कुमार यादव, विलेक्षण यादव , ध्रुव कुमार यादव, प्रमेश्वर कामती, राम कुमार मण्डल,
मनोज कुमार यादव, बिन्दी देबी साह,रेनुदेवी गुप्ता, मिनादेवी ठाकुर, नवली देवी साह, रामविलास साह रहेकाे छ ।

समितिकाे सल्लाहकारमा पतिराम यादव, कृष्ण कुमार कर्ण, मदन यादव, किशोरी प्रसाद चौधरी, शत्रुधन प्रसाद यादव, दोरिक प्रसाद चौधरी, हरी प्रसाद यादव, उमा प्रसाद चौधरी, राम श्रेष्ठ ठाकुर, महेश कुमार चौधरी, महेश कुमार साह र सुरज यादव रहेका छन् ।

सुखीपुर नगरपालिका–८ रामजानकी मन्दिरमा योग साधना हुदै आएकाे छ । नियमित योग साधना गर्ने उदेश्यले पतंजलि योग समिति गठन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय