राेयाण्टर मण्डल
सुखीपुर (सिरहा ) / सिरहाकाे सुखीपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा लाखाै रुपैयाँ क्षति भएकाे छ ।

👉️विष्फोटकाे भिडियो हेर्न क्लिक गर्नु याे लिंक https://youtu.be/sa6DemSq8cE?si=F48855ZobLv-YIMs

सुखीपुर नगरपालिका वडा नम्बर ३ सलमपुर  स्थित शनिवार राती १० बजे सुलिन्दर दासको पक्की एक तल्ले घरमा र साेही ठाउँ बस्ने भरत साहले भाडामा लिई  किराना पसल एण्ड प्रिमा ग्यास डिलर सन्चालन गर्दै आएकाे पसलम‌ा ग्यास लिकेज भएर अचानक आगलागि हुदा ६ थान ग्यास बिष्फोट  भएकाे छ ।

विष्फाेटबाट  सोही पसलकाे संगै रहेकाे अर्काे अनिल कुमार दासको किराना पसलमा समेत आगलागि हुदा लाखाै रुपैयाकाे क्षति भएकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी विरेन्द्र पासमानले जानकारी गराउनुभयाे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय