मिथिलेश यादव
लहान / सिरहा नगरपालिका-१९ जरुवा लक्ष्मीनिय गाउँका धनिकलाल यादव र रमेशकुमार यादवको पर मात्र जोडिएको होइन मन पनि जोडिएको थियो। एउटै उमेर करिव तीन वर्षका उमेशकी छोरी र धनिकलालकी नातीनी खेल्थे। उनीहरुको सम्बन्य धनिष्ठ थियो।
वैशाख १२ गते स्मेशकी छोरी रियाको हत्यापछि उनीहरुको सम्बन्ध मात्र होइन मन पनि फाटेको छ। रियाको हत्यामा धनिकलालकी श्रीमती छोरीको संलग्नता देखिएपछि स्मेश परिवार प्रश्न कछन्, ‘अब कोमाधि विश्वास गर्ने? यो घटनाले त विश्वास शब्दलाई ने लॉन्जत तुल्याइलिएको छ। सिख्हा प्रहरीले रिया हल्दामा संलग्न रहेकी आरोपमा धनिकतात यादवकी श्रीमती वर्षीया सोनादेवी यादव र छोरी पूजाकुमारी यादवलाई पक्या गरी कर्तव्य ज्यानसम्बन्धी मुरा चलाएको छ।
सिरहा प्रहरी प्रमुख सन्तोष आचार्यका अनुसार यस वर्ष रमेशको बाले छोराको मृत्यु भएको थियो। सोनावतीले बोक्सी लगाए छोरा मारेको रमेश परिवारले आरोप लगाएका थिए। त्यो रिज सोनावतीको मरवाट मेटिएको थिएन। उनले त्यो रिस फेर्न मौका पर्खेर बसेको थिइन्।
१२ गते वैशाखमा आफ्नै नातीसंग खेलिपीकी रियालाई विस्कुट दिएर फकाउँदै फाभित्र ल्याएर सोनाक्तीले छोरी पूजाको सहयोगमा पौटी थिचेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ। रियाको शव तीन दिनपछि वैशाख १४ गते राति करिव साहे ११ बजेतिर बनिकलाल यादवको परको बतमा जाने भभाङसे चोग्रामा ममुरोको मयाट्टा नजिक काली बोरामा लुकाएको अवस्थामा भेटिएको थियो। यस्तै, डेगरिकका साथीसँग खेल्ने गरेका
पाँच वर्षीय आयुष साह वैशाख १२ गते साँझसम्म परबाहिर नदेखिएपछि धिमेकोले आमा सरिजालेन उनको बारेमा सोधखोज गरे। सोधखोज गर्ने क्रममा सरिताले छोराको विषयमा हरायो होला मलाई पनि थाहा छैन भन्दै देशबाट हिंदुन लागेपछि स्थानीयले तत्काल लहान प्रहरी चौकीमा खवर गरे। आयुष हराएको स्थानीयको सूचनापछि प्रहरीले सरिताको डेराको खानतलासी गर्दा सरिता मूले कोठाको कक्स पत्तहको वर्राभित्र तन्नामा बेरेको अवस्थामा आयुषको शव भेटिएको थियो। पतिसँग सम्वन्धविच्छेद गरी लहानस्थित डेरामा बोगसहित बस्दै आएकी
सिराहाको सखुवाककारकट्टी गाउँपालिका-५ की
३३ वौदा सरितादुमारी साह छोरा हत्याको अरोपमा गत गाउँपालिका सितापुरको २० वर्षीया कुमिया देवी दास बारीमा दाआ ल्याउन गएकी थिइन्। सया बजेतिर उनको शव फेला पर्यो। उनको शरीरका विभिन्न भागमा बञ्वरी प्रहार भएको पाउथियो। पति ५६ वर्षीय रामसितलले वज्वरो प्रहार गरी पत्नीको हत्या गरेको खवर पाउनेविनिके शारी पटनास्थल पुगे। उनकी पौटी, चिउँडो गालालगायत शरीरका विभिन्न भावमा अन्धाधुन्ध बन्चरो प्रहार भएको थियो। प्रहरीले पति रार्मासनललाई हत्यामा प्रयोग भएको वञ्वर्गसहित नियन्त्रणमा लिएर अनुसन्धान पाल्यो। अनुसन्धानको क्रममा रार्मासललले नै बन्चरो प्रहार गरी श्रीमती कमिया देवीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।।
अहिले प्रहरी दिरातभित्र छिन्।
साल्लाई उनीसँगै रहेका एक्लो हत्या गरेको अभियोगमा कर्तव्य बलाइएको प्रहरीले जनाएको छ। छोरा आयुषको मानसम्वन्धी मुद्दा
यस्तै, गत फागुन २७ गते गोलबजार नगरपालिकाको विहान सिरहाको १२ वर्षीया भयो। बिहान साह अत्तालिदै अनितादेवी साहको विभत्स हत्या करिव २ वजे श्रीमान ३५ वर्षीय महेन्द्र परबाट निस्केर चिच्याएपछि स्थानीयले पटना थाहा पाएका थिए, त्यसर्सड प्रहरीले खवर पायो।
साह दम्पती गत महिनादेखि साहको पर भाडामा लिए न्यु स्टार सञ्चालन गरेका थिए। होटेलभित्रै अनिताको शव फेला पन्थी। शरीरका स्थानीय निक्रिन्द्र नामवाट होटेल खुले कोठामा विभिन्न भागमा पारिलो हतियार तथा दुगार भएको थियो। झारीले पटनासगरी उनका पति महेन्द्रसहित केही व्यक्तिलाई नियन्त्रणमा लियो।
तालिमप्राप्त कुकुरसहितको अनुसन्धानबाट पति महेन्द्रले नै पत्नी अनिताको विभत्स हत्या गरेको खुलेको सिरहाका अहरी प्रमुख (एसपी) सन्तोष आचार्यले बताए। १२ वर्षपि अनिता र महेन्द्रको सामाजिक परम्पराअनुसार बिहे भएको थियो। उनीहरूका एक छोरी र दुई छोरा छन्। माइती पक्षका अनुसार बिहेको केही कविधि महेन्द्रले श्रीमली अनितालाई कुटपिट गर्ने मरेका थिए। कयौपटक गाई समाजमा छलफलसमेत भएको थियो।
रामसितलमाथि कर्तव्यज्यान मुद्दामा कारवाही
चलाइएको छ।
श्रीमतीले जथाभावी ऋण उठाउने गरेको र
साहुहरू परमा आए डबाब दिने गरेको कारण आवेशमा आए हत्या गरेको रामतितलले प्रहरी समक्ष बयान दिएको एसपी आचार्यले बताए। गत कात्तिक १० गते राति परमा कोही नभएको वेला श्रीमान श्रीमतीचीच सामान्य विवाद हुँदा धनुषाको सदनगर नगरपालिका- नेमुवाटोलका सुदिकले रेखाको टाउकोमा कन्चरो प्रहार गर्दा उनको पटनास्थलमै मृत्यु भयो। बन्चरो प्रास्वाद बौमतीको मृत्युभएपछि सुदिपले बाजु दिवसँग मी विषयमा जानकारी गराएका थिए। दुई दाजुभाइको इलकल पांठ फीमा खाल्डो खनेर रेखाको शव तुकाएका थिए। हत्या दाजुभाई पर साडेर भारत अवका थिए। परमा गाईको शवको चिन्ताले सताएपति उनीहरू पटनाको बीन दिन भारतबाट फर्केर परको खान्डोबाट शव निकालेर टुक्राटुका पार बोरामा राखी पबोलीस्थित नदीमा गाडेर पुनः भारत करार भएको प्रहरीले गरेको अनुसन्धानवाद
फागुन २० गते अपराह्न सिरपालिका उसाँच्द्वाकी २० वर्षीया निर्मलादेवी चादरको हत्या भयो। पीस ल्याउन तथा वाह्या कराउन गएकी निर्मलाको कमला स्वीको बोधटिक बजे शव फेला पर्यो। पति राम उडवार साहले नै फनी निर्मलाको पीस काट्ने रसियाले पौटी रेटेर हत्या परेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पति राम उदगारलाई तत्त्वले प्रहरीले पक्राउ गरी कर्तव्य ज्यामा मुद्दा ऑप बडाइएको छ।
छोरा ३२ वर्षीय सन्तोष साहले आमाको हत्या भएको भन्दै युवाविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दिएका छन्। उनीहरूका पाँच छोरा र एक छोरी छन्। सिया प्रहरी प्रमुख आचार्यका अनुसार अनिता निर्मला हत्या घटना यौनसँग सम्बन्धित छ। प्रहरीको अनुसन्धानमा अनिताको हत्याको मूल कारण श्रीमान
खुलेको छ।
भारतको दिल्लीमा पाड़ा बनाउने कम्पनीमा काम गर्न थालेका उनीहरू डेड महिनापछि पुनः फर्केर नेपाल आएका थिए। सुदिप बाजुनी चोरीको परमा गएको बेला फकार परेका छन्। पक्राउ परेका दाजुभाईले देखाएपछि प्रहरीले सो नदीबाट रेखाको कंकाल बरामद गरेको छ। पक्राउ परेका दुवैजनालाई
जोरी मारिएपनि विलीन्ा गर्दै स्मेश बादवको परिवार।
श्रीमतीले एक अकांमाधि शका करेंचे। महेन्द्रले आफै परस्त्रीसँग सम्कय रामनेर पत्नीलाई परपुरुषसँग सम्कय गहने गरेको आरोप लगाउने गर्दथे। महेन्द्र आफू फास्त्रीहरुसँग लागिरहनेर उल्टै श्रीमतीमाधि शंका गर्ने गर्दचे। त्यसकारण पटक-पटक दुवैजनाको भौमा विवाद भाहन्थ्यो ढाकूट पनि हुने गरेको थियो, एसपी आचार्य भन्छन्, हत्याको कारण पनि यही नै देखियो।
आचार्यका अनुसार निर्मला देवीको पटनामा पति-पत्नीचीच लामो समयदेखि शारीरिक सम्बन्धलाई लिए विवाद हुने गरेको अनुसन्धानबाट खुलेको छ। पक्राउ पोज्न राम उगारले आफ्नैन श्रीमतीले १० वर्षदेखि शारीरिक सम्बन्ध नराखेको प्रहरीमा बदान दिएका छन्। आफूसँग शारीरिक सम्बन्ध नराखेको
दुई महिनाभित्र मधेस प्रदेशका जिल्लामा भएका यी हत्याका घटनाले समाजलाई झस्काएको छ। यी घटनाबाट यहाँको समाजमा बदला भाव, आवेग, कुन्ठा, निरासा, क्रुरता उच्चतम् विन्दुमा पुगेको बुभन सकिन्छ।’
आरोपमा रामउदगारले आवेशमा आए पत्नीको हत्या गरेको खुलेको छ,’ एसपी आचार्य भन्छन्। चैत १ गते सिराहाको लक्ष्मीपुर पतारी
कर्तव्य ज्यानमा मुद्दा ऑप बताइएको छ। बियर खास साधीचीच विवाद चुलिएपछि धनुषाको जनकनन्दनी गाउँपालिका-२ स्थित भारतीय सीमाभन्दा ५० मिटरको दूरीमा रहेको औप वगैचामा स्थानीय १८ वर्षीय बैंक नदाफको हत्या भयो।
नदाफको पॉटरी चक्कले रेटेर हत्या गरेको
आरोपमा जहरीले सोही ठाउँ बस्ने २० वर्षीय सहमत नदाक र २२ वर्षीय जाक्रिस नदाफलाई पक्राउ गरी कसरी चलाएको । रोजा मले तीनजना बियर खान कछन। फर्किने बेला बियरको पैसा बिर्ने र मोवाइलमा भिडियो हेर्ने विषयमा पनि विवाद भएको थियो। चैतगले सप्तरीको सप्तकोसी नगरपालिका सधचनी नयाँ बस्तीका ४५ वर्षीय तिराई सदाको उनकै छोराले हन्यय मच्यो। शिराईका छोग २२ वर्षीय लालदेव सदाले घरायसी विवादमा
कन्चरोले पौटीमा प्रहार गरी बुवाको सत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी कारवाही बलाएको छ। तहटको कुचावन करपालिका १ का वर्षीय तीर्थ चाद्रवार ३५ वर्षीया श्रीमती सोनी माया वाइवासँगै घाँस काटिरहेका थिए। पौस काट्ने क्रममा श्रीमान-श्रीमतीचीच विवाद भयो। गालीगलोजपछि तीर्थले श्रीमतीको पौटीमा हैसिया प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भयो। श्रीमतीको हत्यापछि तीर्पले पनि आत्महत्याको
प्रधान गरेका थिए। आपने पौटीमा पनि सिकाले रेटेको अवस्थामा तीर्थलाई आारीले नियन्त्रणया लिएको थियो। पटना भएको बेला तीर्थले मदिरा सेवन गरेको प्रहरीको अनुसन्धाबाट खुलेको छ। दुई महिनाभित्र मपेल प्रदेशका जिल्लामा भएका थी हत्याका घटनाले समाजलाई स्काएको छ। पी पढ़नावाद यहाँको समाजमा बदला भात्र, आवेग, कुन्डा, निराला, झुरता उच्चतम् विन्दुमा पुगेको बुधन सकिन्छ, सामाजिक अभियन्ता एवं पत्रकार अर्जुन बर्यालया बताउँछन। वैदेशिक पेजयारले समाजमा परहरु पक्की मजबुत वनियोका छन तर सम्बन्ध कमजोर बन्दै गएको छ। विश्वासको ठाउँ शंकाले लिन थालेको छ। आदहको डाउँ आक्रोशले लिन पालेको । समयमा समाज विश्वास, रिस, निरासाले फिलधिली हुँदै गएको उनले बताए।
सियाका जारी प्रमुख सन्तोष आधार्य भनान, श्रीमानले श्रीमती आमाले छोर नातेदारले आफन्त मार्न वालेपछि नमान कसरी जोडिएर बस्न समा। पछिल्ला पटनाक्रमले यहाँको समाजिक कठतीर नाजुक हालतमा पुगेको सहने अनुमान लगाउन सकिन्छ’ उनले भने, ‘सामूहिक प्रयासवाट समाज जोड्ने काम गर्न नसके अवस्या भयावह कने संकेत देख्न सकिन्छ।
समाजमा नाम निराशा व आर्थिक संकटले मानिसमा तनाव बढ्दो छ। तनाव कम गर्न भन्दै नशा सेवन गर्नेहरुको भीड बढ्दै गएको छ। यी सबको कारण पत्ता लगाए निदान गर्नतर्फ सरोकारवाला सबैको सामूहिक प्रयत्न उसी छ एसपी आचार्यले भने।
पछिल्लो समय मधेस प्रदेशमा हत्याराको ग्राफ बढ्दो छ। प्रदेशका आठवटै जिल्लामा दर्ता भएका मुद्दालाई आधार मान्ने हो भने हत्याजन्य आवधिक पटना बढ्दो देखिएको हो। मधेस प्रदेश प्रहरी कार्यालयको तम्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म कर्तब्य ज्यान सम्बन्धि ८५ वटा मुद्दा दर्ता भएका छन्। यस अवधिमा ८५ जनाको हत्या भएको छ। जसमा ४२ जना पुरुष ३४ जना महिला जरा वातक
पचितना बालिका छन्। सन्तरीमा १३ जना, सिराहामा १० जना, धनुषामा ११ जना, मोलरीमा सातजना, सलीमा आडना, रौतहटमा १२ जना, बारामा १३ जना सर्मामा ११ जनाको हत्या भएको तथ्यांक छ।
सभार : नागरिक दैनिक