राेयाण्टर मण्डल
सुखीपुर ( सिरहा) / विवाह , तिहार पर्वमा लगायत भाेजहरुमा खाना खानकाे लागि भाेज पात ( पलेट) भारतबाट नै ल्याउने बाध्यता मध्य नजर गर्दै अब सिरहा सुखीपुरमा नै पुष्प हरी उधाेग प्रा.लि.ले पात पसल संचालनका ल्याएकाे छ ।

सुखीपुर स्थित राम जानकी चाैकमा पात पसल खुलेपछि यस क्षेत्रमा हुने गरेकाे विभिन्न प्रकारकाे कार्यक्रममा यहाँबाट सहुलियत दरमा विक्री वितरण हुदैछ ।

भारत बजारमा पाउने पात भन्दा बढी क्वालिटीकाे पात यहाँ पाउने गर्छ । भारत बजारमा प्याकेटमा पनि कमी , नेपाली रुपैयाँको अमुल्यन सयकाे नेपाली रूपैयामा ५ रुपैयाँ बट्टा लिने गरेकाे तर हामीहरु बनाएकाे पात भारत पात भन्दा सस्ताे र गुण स्तर विभिन्न साईजकाे पात विक्री वितरण गर्दै आएकाे संचालक अबधेश अनलले बताउनुभयाे ।

 

हामी आफै उधाेग संचालनगरी बनाउदै आएकाे छु । अहिले हाम्रो पसलमा काेर पलेट, मलहान पता ,कन्टेनर , गलास लगायतकाे भाेजमा आवश्यक पर्ने सम्पुर्ण प्रकार समान हामी कहाँ पाउने गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर