लहन  । सिरहाको लहान १६ तरेगनामा स्थानिय सरोकारवालाले एक कार्यक्रम मर्फत जग्गाको निस्सा पत्र बितरन गरेको छ ।

लहान नगरमा पहिलो शुरूवातमा तरेगनाका ३७३ जना गरिब,दलित बिपन्न तथा भुमिहिनले जग्गाको निस्सा पाएपछी स्थानीयले लहानका मेयर महेश प्रसाद चौधरीले बिपन्नको बर्सौ दिनको सपना पूरा गराइएको कुरा स्थानिय स्रोतले जनाएको छ ।

आर्को तिर सिमा बिवादका समस्या येसै वार्ड मा रहेकोले यहाका जनता दोहोरो सुबिधा खाने जस्ता ओलझोलबाट बन्चित गराइ नगरपालिकाले प्रत्येक बिकासमा अग्रगामी राहने लहानका मेयर र उपमेयारले अश्वासन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर