जनकपुरधाम । घटनास्थलमा सबैभन्दा अगाडि पुद्र पुलिस हो र, मुख्यमन्त्री हो, दलबलसहित फुर्सतमा जानु पर्छ भचे मानक बनाएका छन् मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले । वैशाख १२ गते महोत्तरीमा आगलागी हुँदा पनि उनी ७२ घण्टापछि अप्रिपीडित भेट्न पुगेका थिए। उनी त्यतिलेर पनि काठमार्थी र अरु जिल्लाको कार्यक्रममा व्यस्त रहेकाले त्यहाँ ढिलो पुगेका थिए। यस्तै मंगलबार आगलागी भएको सप्तरीको महादेवा-१, चिम्टीमा पनि मुख्यमन्त्री यादव बिहीबार पुगे अर्थात् ४८ घण्टाको छेउछाउमा । यसपटक पनि उनी हस्याङफस्याङ गर्दै काठमाडौँबाट आएर सिधै सप्तरी पुगे। आफ्ना पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला अध्यक्षको जिल्लामा भएको ठूलो आगलागीमा तीन दिनमा पुगेका मुख्यमनहरी फेरि पनि रित्तो हात पुगे ।
आगलागीको तेस्रो दिन केही मन्त्री, पूर्वमन्त्री र दलबलसहित पुगेका मुख्यमन्त्री यादवले चिम्टीमा कसैलाई एक पोका चाउचाउ पनि दिन जरुरी ठानेनन्, एक बोतल पानी दिन आवश्यक मानेनन् । उनी त्यहाँ पुगे। उनले फेरि पुरानै वाचा दोहोश्याए, ‘घर बनाइदिन्छौँ।’ खुला आकाशमुनि चर्को धाममा कठिन भएका अग्रिपीडितलाई केही चिउरा, चामल, नून, दाल, चाउचाउ, भुजा दिनु मुख्यमन्त्रीका लागि ठूलो कुरा होइन। उनले मागे भने
मधेशका व्यापारीले तुरुन्तै उपलब्ध गराइदिन्छन् । उसो त मुख्यमन्त्रीको संयोजकत्वमा हुने राहत कोषमा पनि जगेडा रकम हुन्छ। तर रित्तो हात अग्रिपीडित बस्तीमा पुगेका मुख्यमन्त्रीले दुई दिनभिज्ञ सरकारले घर बनाउन शुरु गर्ने भन्दै मीठो बात गरेर फर्किए। राजविराज विमानस्थल हुँदै
सरकार कहाँ छ ?
चिम्टी पुगेका मुख्यमन्त्री पावले प्रदेश सरकार जनताको समस्यामा संवेदनशील रहेको दोहो पाउन भुलेनन् । तर आजसम्म मुख्यमन्त्रीले आगलागी पीडितका लागि एक शब्द खर्चेर एउटा समवेदनासमेत व्यक्त गरेका छैनन्। उनले महोत्तरीका अग्रिपीडितलाई पनि घर बनाइदिने भनेर बारामा बोलेका थिए। तर महोत्तरी पुग्दा उनको बोली फेरियो र राहत प्याकेज दिने भने। उनको राहत प्याकेज कहिले बस्तीमा पुझे हो. टुंगो छैन। प्रदेश सरकारले दिने भनेको १०
हजार रुपैयाँसमेत दिन
आनाकानी देखिएको छ। यता, मंगलबार भएको भीषण आगलागीले समस्यामा परेका चिम्टीका अग्रीपीडितलाई दुईदिन भिल प्रदेश सरकारको निर्णयसहित घर बनाउने काम शुरु हुने भनेर मुख्यमन्त्रीले झारा टारेका छन् ।
उनले मधेश प्रदेश सरकारको राहुत उद्धार कोषमा भएको रकमसमेत जनतालाई बाँदन रुचि राखेका छैनन् । तर बस्तीमा पुम्दा मुख्यमन्त्री रंगिविरंगी सादा (गम्छा) मा थिए। उनको पो हुलिया कुनै महोत्सव, उत्सवमा
सुशी देखिन्थ्यो। मनाउन गाएजस्तो शोकमा रहेको बस्तीमा पुग्दा कम्तीमा यस्तो हुलिया नदेखाएको भए हुनेचियो भनेर मधेश मामिलाबारे जानकार लेखक, पलकार किशोरले
फेसबुकमा लेखेका छन्, ‘प्रदेश सरकार नजिकको सरकार हो, अप्रिपीडितको हालचाल जान पुरै पर्छ तर मुख्यमन्त्री आए भनेर स्वागत गरिएको रगिचंगी गम्छा त कम्तीमा गाडीमा राख सकिन्छ। आखिर समवेदनाको
पनि त ख्याल गर्नु पर्छ।’ तर माने मान, नमाने नमान, म सबैको मेहमान शैलीमा दगुरिरहेका मुख्यमन्ती पादवलाई यस्तो ‘तमिज’ बारे कसले सुझाउने, कसले बुझाउने?
सभार : मधेश दृष्टि