राेयाण्टर मण्डल

सुखीपुर ( सिरहा) /  सिरहाकाे सुखीपुर नगरपालिका वडा नम्वर ३ कुशहा लक्ष्मिनियाँ  स्थित रहेकाे श्री सुर आधारभुत विधालयमा विधालय व्यवस्थापन समिति गठन गरिएकाे छ ।

शुक्रबार  सम्पन्न समितिकाे भेलाले विशाे  यादवकाे अध्यक्षतामा ९ सदस्यीय विधालय व्यवस्थापन समिती सर्बसमितीले चयन गरेको हाे ।

समितिकाे सदस्यमा प्रमाेद यादव , कुशम देवी दास, सरिता देवी राम, दिगम्बर यादव , वडा प्रतिनिधि वडा अध्यक्ष हरेराम यादव  , वडा प्रतिनिधि किरण देवी पडित , शिक्षक प्रतिनिधिमा आशा राम दास तथा सदस्य सचिवमा विधालयका प्रधानाध्यापक अशाेक कुमार यादव रहेका छन् ।

अध्यक्ष पदमा चयन हुनुभएका यादव राष्ट्रिय वाणिज्य बैंकका प्रवन्धक पद रहि अवकाश प्राप्त  कर्मचारी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय