राेयाण्टर मण्डल
लहान (सिरहा) /  नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सकाे शानदार जित संगै मधेशभर उमंग छाएकाे छ ।

मधेशलाई नानाथरीका गाली गर्नेहरुकाे हार भएकाेले मधेशीहरु खुशी हुदै नाच गान समेत गरेका छन् ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

सिरहाकाे लहानमा युवाहरु जितकाे खुशीमा डिजे बजाएर नाच गान गर्दै अविर लगाई खूशी सटासाट गरि रहेकाे छ ।

मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय